२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने ★   हात्तीको उपद्रोबाट स्थानीय त्रसित ★   नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु ★   विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ ★   बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित ★   सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा ★   सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर ★   शीतलहरले जनजीवन प्रभावित ★   वडाध्यक्षको तरकारीखेती मोह ★   संविधान संशोधनप्रति ओलीको बोलीले काङ्ग्रेसमा झड्का ★   तराईमा शीतलहरः बढ्दो जोखिममा पूर्वतयारी सुस्त ★   पचास शय्याको अस्पताल भवनःथपिएको म्याद सकियो, निर्माण सकिएन ★   लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   म्याग्दीका सडक योजनामा बजेट अभाव ★   आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर ★   रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने ★   लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

समाचार

अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ । काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको ...

एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र छ : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गर्नुभएको छ । आज पार्टीको बुद्धिजीवि सङ्गठनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमालेमा सूर्य चिह्न र ...

तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेप्सेमा ६ अङ्कको गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अङ्कको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ ...

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाकेट मार्ने २ सय ७ जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी साधन र बजारमा नै पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २ सय ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु ...

सङ्घीय संसदको कार्यभार र जिम्मेवारी पूरा गर्न हामी एकतावद्ध होऔं : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सङ्घीय ...

जापान सरकारद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौं – जापान सरकारले नेपाललाई ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले ...

प्रधानमन्त्री किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार

जापान – जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएक छ । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भर्खरै चुनिनुभएको हो । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी ...

निधि, कोइराला र सिंहबीच भेटवार्ता हुँदै

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहनुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र नेता प्रकाशमान सिंह फेरि छलफलमा जुट्नुभएको छ । यसअघि नै साझा उम्मेदवार उठाउने विषयमा तीन ...

प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेको भन्दै सर्वोच्चको आपत्ति

काठमाडौं – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भागवण्डा खोजेको भन्दै आएका समाचार निराधार भएको बताएको छ । मन्त्रिपरिषद् विस्तार र गठनमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेको भन्दै सर्वोच्चले आपत्ति जनाएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम ...

तीस वर्षीया महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ

इटहरी – सुनसरीमा एक महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट भएको घटना सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिका–८ की ३० वर्षीया महिलामाथि १५ असोजमा सामूहिक बलात्कारपछि उनको गरगहना लुटपाट भएको घटना सार्वजनिक भएको हो । ती महिला ...