१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आगामी बिहिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको एसका महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । एकीकृत समाजवादी पार्टीका महासचिव डा. ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुङ्गो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । हिजो बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – श्री एयरलाइन्सको एउटा जहाज आज बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेमा जाँदा घाँसतिर पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो । ‘पार्किङबाट ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं — बर्दियाको बबई नदीमा डुबेर हिजो एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सशस्त्र प्रहरी बल अस्पतालले नेपाली काङ्ग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालले हिजो सोमबार विज्ञप्ति जारी गरी खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गर्नुभएको हो । ...
१९ असोज २०७८, मङ्गलबार
धनगढी – कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिम ...
१९ असोज २०७८, मङ्गलबार
उक्साहटमा ल्याउने खालका गतिविधि नगर्न ताइवानले चीनलाई सुझाव दिएको छ । सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले चेतावनी दिएको हो । चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा ...