२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ★   समावेशी समूहबारे पुनःविचार आवश्यक ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति ★   सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार ★   आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

समाचार

सुनको मूल्य घट्यो कतिमा हुँदैछ त,कारोबार ?

काठमाडौं –साताको चौथो दिन आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो । ...

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्दछ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको बताउनुभएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय ...

सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउन स्थायी समिति बैठक बोलाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने भएको छ । स्थायी समिति ...

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवा प्रहरी प्रधान कार्यालय नक्साल जाने हुनुभएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालय नक्साल जान लाग्नुभएको हो । कोभिड–१९ ...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री राउतले अहिले बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल विभाजित ...

विदेशमा ऋण लिन चाहनेलाई नेपाली बैंकले ग्यारेन्टी दिने व्यवस्था

काठमाडौं – विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ । नेपाल राष्ट्र बैंकले हिजो एक सूचनामार्फत विदेशमा समेत ऋण लिन ...

फेसबुकले बालबालिकालाई हानि पु¥यायो, प्रजातन्त्रलाई कमजोर बनायो

बीबीसी – फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढावा दिने र प्रजातन्त्रलाई कमजोर बनाउने गरेको आरोप लगाएकी छन् । अमेरिकी सांसदसँगको छलफलका क्रममा ३७ वर्षकी फ्रान्सिस हाउगनले फेसबुक ...

एघार लाख भारतीय नोटसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं – भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित नियन्त्रणमा लिइएको हो । ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान ...

प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, एक प्रहरी घाइते

सुदूरपश्चिम – नेपाली काङ्ग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा आज भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप ...

सरकार परिवर्तन भएसँगै योजना र नीति फेरिँदै जाने परिपाटी नै सबैभन्दा ठूलो समस्या हो : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित तुल्याएको बताउनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा मुलुकमा वित्तीय सुशासन र दिगो विकास लक्ष्यका अवस्थाबारे जानकारी ...