२३ असोज २०७८, शनिबार
एमाले महासचिव पोखरेल, फाइल तस्वीर ।काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महसचिव ईश्वर पोखरेलले एमालेलाई कसैले विभाजन गर्न नसक्ने दावी गरेका छन् । दशैंको उपलक्षमा आज शनिबार नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले आयोजना ...
२३ असोज २०७८, शनिबार
फोटो नवसञ्चार अनलाइन । दमौली – दसैंका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७ सय ९१ रुपैयाँको खसीबोका ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न परीक्षण केन्द्रमा १२ हजार ३१ वटा नमुना परीक्षण गर्दा ७६० जनामा पोजिटिभ पाइएको हो । ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को ...
२३ असोज २०७८, शनिबार
जनकपुरधाम – महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु¥याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम ...
२३ असोज २०७८, शनिबार
बाग्लुङ – दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि ...
२३ असोज २०७८, शनिबार
भारत – दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । सङ्घीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा ...