२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

कर्णाली सरकारले बाढीपहिरो पीडितलाई तत्काल २ लाख रूपैयाँ उपलब्ध गराउने

सिमकोट– कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको आज बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यसैगरि विपदबाट ...

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिबार कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा सञ्चालन हुने भएको छ । निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिकले शनिबार अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाको निःशुल्क ...

अठार लाख नगद र सुनसहित २ जना पक्राउ

प्रतीकात्मक तस्वीरसुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा ...

रोहिङ्ग्या शरणार्थी शिविरमा अन्धाधुन्ध गोली चल्दा ७ को मृत्यु

प्रतीकात्मक तस्वीरबङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आज अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिङ्ग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा ...

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं — न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज भएको बाँडफाँटमा २ लाख ९ हजार २ सय ५० जनाले शेयर पाएका छन् । ...

जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् । किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश ...

सम्झौता अनुसारको औषधि नल्याउने तीन ‘सप्लायर्स’लाई कारबाही

काठमाडौं — भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको ...

रत्ननगरस्थित बकुलहर अस्पताल तोडफोड, नर्सहरुमाथि हातपातको प्रयास

चितवन — चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५।६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा ...

चाँदीको मुल्य दश रुपैयाँले घट्यो, सुनको स्थिर

काठमाडौं – नेपाली बजारमा आज सुनकोे मूल्य स्थिर रहेको छ । हिजो तोलामा ३ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । ...

डहरे खोलाले बगाएको जिप फेला

प्रतीकात्मक तस्वीरगुल्मी — गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे ...