०८ कार्तिक २०७८, सोमबार
तनहुँ – राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन् । सहायक ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको एक लाख ६ सय २० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो ।यसअघि अमेरिकाले एक ...
०८ कार्तिक २०७८, सोमबार
सिमकोट – हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ । चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कात्तिक ...
०८ कार्तिक २०७८, सोमबार
इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमै भएको खेलमा ३० मिनेट भन्दा बढी अवधि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम ...
०७ कार्तिक २०७८, आइतबार
फाइल तस्वीर ।काठमाडौं — प्रदेश नम्बर १ प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताउनुभएको छ । सरकारको नेतृत्व गर्न नेपाली काङ्ग्रेस तयार रहेको कोइरालाले बताउनुभयो । आज प्रदेशसभा ...
०७ कार्तिक २०७८, आइतबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणपछि उहाँले कि त राजीनामा दिनुपर्ने कि उहाँलाई महाअभियोग लगाउनुपर्ने भन्ने आवाज उठिरहेका बेला सर्वोच्च अदालतभित्रका सिनियर न्यायाधीशहरुको छलफल सुरु भएको छ । आज आफूहरूले प्रधानन्यायाधीशमाथि उठेका ...
०७ कार्तिक २०७८, आइतबार
काठमाडौं – सरकारले नेपालीहरुको महान् चाड तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद ...
०७ कार्तिक २०७८, आइतबार
काठमाडौं – स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी फेरि पनि डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । यसअघि, विभागको निमित्त ...
०७ कार्तिक २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन ...