२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ

समाचार

प्रधानन्यायाधीश जबराले तोकेका सबै आठ इजलासमा कानुन व्यवसायीहरु अनुपस्थित

काठमाडौं – आन्दोलनकारी कानुन व्यवसायीहरुलाई छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि आठ इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोक्नुको साथै आज सबै खाले मुद्दाको ...

कानून व्यवसायीको धर्नालाई चुनौति दिंदै प्रधानन्यायाधीश पुगे कार्यकक्षमा

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भनि मूल गेटमा धर्ना दिइ बसेका आन्दोलनकारी कानून व्यवसायीहरुलाई छल्दै प्रधानन्यायाधीश राणा आफ्नो कार्यकक्षमा पुगेका छन् । जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो ...

नेकपा (एस) को बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । आज बस्ने स्थायी कमिटीको बैठकले भोलि शनिबारदेखि हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने विषयवस्तुकको एजेण्डा तय गर्ने छ । पार्टी ...

वरिष्ठ नेता पौडेल पक्षको रणनीति तयार गर्न आज बैठक बस्दै

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता पौडेलले आज शुक्रबार दिउँसो २ बजेका लागि आफू निकट केन्द्रीय नेताहरूलाई काठमाडौंको ...

सर्वोच्च अदालतको आन्दोलन साँढेको जुधाइ, बाच्छाको मिचाइ

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्ध तीन सातादेखि आन्दोलनमा उत्रिएका कानूनव्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई अदालतमा प्रवेश गर्न नदिने रणनीतिमा देखिएका छन् । हिजो नेपाल बारले उक्त कुराको जानकारी दिंदै शान्तिपूर्ण आन्दोलनको कार्यक्रम ...

कोप–२६ सम्मेलनमा नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि प्राप्त

काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो ...

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट ३१७ जनामा सङ्क्रमित, उपचारको क्रममा ६ जनाको मृत्यु

काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ३१७ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ९ हजार ६ सय ९ मा पीसीआर तथा ३ हजार ४४ ...

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीहरुमाथि आक्रमण भएको नेपाल बारको निष्कर्ष

फाइल तस्वीर ।काठमाडौं – नेपाल बार एशोसिएसनले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । उक्त विज्ञप्तीमा ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी ...

तीन वटा प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ ...

विप्लप नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा, ३० गते नेपालबन्द गर्ने निर्णय

नेत्रविक्रम चन्द ‘विप्लप’, फाइल तस्वीर । काठमाडौं– सरकारले हिजो बुधबार पेट्रोलियम पदार्थको मुख्य बृद्धि गरेको विरोधमा कार्तिक ३० गते नेपाल बन्द हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको ...