२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती ★   राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ★   हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता ★   पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु ★   बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ ★   जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

समाचार

दुई पक्षबीच झगडा हुँदा खुकुरी प्रहारगरी एक को हत्या

प्रतीकात्मक तस्वीरकाठमाडौं — मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । मोरङको बूढीङ्गा गाउँपालिका ६ कोयलपुरमा हिजो राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय ...

‘भ्रष्टाचारी र बिचौलियाको नाइकेसँग अब कुनै वार्ता हुँदैन’: शाक्य

काठमाडौं– ‘भ्रष्टाचारी र बिचौलियाको नाइकेसँग अब कुनै किसिमको वार्ता हुँदैन’ भन्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशसँग अब कुनै वार्ता नहुने बताएका छन् । सर्वाेच्च अदालत परिसरमा आज सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै ...

तीन सातामा चार लाख आवेदन, चालक अनुमतिपत्र पाउन समस्या

काठमाडौं — लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले ...

पेसी तोक्दै प्रधानन्यायाधीश, इजलास बहिस्कार गर्दै न्यायाधीश, आन्दोलनमा कानून व्यवसायी

काठमाडौं – न्यायाधीश र कानून व्यवसायीहरुले इजलास बहिस्कार गरिरहँदा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । दश वटा इजलासमा पेसी तोकेका राणाले आफ्ना लागि भने ...

काङ्ग्रेसको आगामी महाधिवेशन नेतृत्व चयनमा सीमित हुने

फाइल तस्वीर । काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनको उद्घाटन हुनु पूर्व नै पार्टी नेतृत्वका लागि आकांक्षीहरुले मनोनयन दर्ता गर्नुपर्ने भएको छ । काङ्ग्रेसले यस पटक विशेष नीति बनाएर १४ औं महाधिवेशनलाई नेतृत्व ...

अस्ताए नेपाली साहित्यका एउटा धरोहर

साहित्यकार विजय बजिमय, फाइल तस्वीर ।काठमाडौं – नेपाली साहित्यफाँटका एक धरोहर साहित्यकार अस्ताएका छन् । कास्कीको पोखरास्थित मोहरिया टोलमा वि.सं. २०१४ साल चैत २३ गते जन्मेका साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । नेपाली ...

प्रधानन्यायाधीशद्वारा नेपाल बारलाई वार्तामा आउन आग्रह

फाइल तस्वीर । काठमाडौं – ‘बार र बेञ्च न्यायको एकै रथका दुई पाङ्ग्रा’ भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफु विरुद्ध आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुलाई संवादमा आउन विज्ञप्तीमार्फत् आग्रह गरेका छन् । प्रधानन्यायाधीश राणाले आज विज्ञप्ती ...

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १३ जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं — ओखलढुङ्गाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुङगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ ...

कोरोना भाइरसकाबाट सङ्क्रमित ३ सय ६ थपिए, ३ सय ४८ जना निको हुँदा ६ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ सय ६ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौबीस घण्टामा ८ हजार ८ जनाको पीसीआर तथा १ हजार ५ सय ९८ जनाको एन्टिजेन ...

याङदान खर्कमा हिम पहिरो जाँदा ३ विद्यार्थी घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं– मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आज हिम पहिरो गएको छ । बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ...