२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मन्त्रालयद्वारा बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी ★   लस एन्जलस आगलागी विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने ★   काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न ★   कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र ★   आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सारियो ★   हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा पहिलो हिमपात ★   संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह ★   देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु ★   सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार ★   धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना ★   पर्यटकीय गाउँ सिक्लेसमा ठेलो हान्ने मेला ★   ‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व हो’: मुख्यमन्त्री लामा ★   काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता ★   सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार? ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने

समाचार

गुणस्तरहीन ग्यास उत्पादन गर्ने बाराको एक ग्यास उद्योगलाई कारबाही

प्रतीकात्मक तस्वीरकाठमाडौं — नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ...

मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार रहेका छन् । मृतक मल्लिकार मोटरसाइकलमा पछाडि सवार थिए । आज ...

ट्र्याक्टर दुर्घटना, दुई को मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । ...

बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

साङ्केतिक फाइल तस्वीर ।खलङ्गा– दाङको घोराहीबाट रोल्पाको थवाङको लागि हिंडेको बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ...

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई पालिकामा सार्वजनिक बिदा

प्रतीकात्मक तस्वीरकाठमाडौं — कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो । करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको ...

पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित, ६ को मृत्यु

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा ...

विद्यालयभवन भाँसिएपछि खेतमै पठनपाठन

प्रतीकात्मक तस्वीरबझाङ – विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ...

मोटरसाइकल दुर्घटनामा घाइते डा खरेलको उपचारका क्रममा निधन

कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको आज मृत्यु भएको छ । बाणगङ्गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको आज बिहान उपचारका क्रममा निधन भएको हो । बाणगङ्गा नगरपालिका ...

सर्वोच्च अदालतमा न्यायाधिसहरुको आज पूर्ण बैठक बस्दै

फाईल तस्वीरकाठमाडौ— सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १ः३० बजेका लागि फुलकोर्ट बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिनुभएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको ...

जुम्ल्याहा सन्तानकी आमा बन्नुभयो प्रिति जिन्टा, बधाई दिनेहरुको ओहिरो

फाइल तस्वीरबलिउडकी नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बन्नुभएको छ । प्रिति आफैँले सोसल मिडियामार्फत् यसबारेमा जानकारी दिनुभएको हो । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गर्नुभएको छ । प्रितिले आफ्नो ...