०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अङ्कले वृद्धि भएको छ । हिजो दोहोरो अङ्कले घटेको सेयर बजार आज एक दशमलव ८२ अङ्कले बढेर २ हजार ७ सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार ...
०८ मङि्सर २०७८, बुधबार
भारत — पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २ सय ८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय ...
०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं— मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्नेक्रममा नौतले दरबारका लागि सहयोग गरेको ...
०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा पनि प्रदर्शन भएको ...
०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीरपर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझ सम्ममा आउने भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन ...
०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीरनवलपुर — पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर ...
०८ मङि्सर २०७८, बुधबार
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ ...
०८ मङि्सर २०७८, बुधबार
बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुवाछुत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । दलित महिला सङ्घले हिजो मङ्गलबार ...