०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाचार

कोरोना भाइरसबाट २ सय ५ जना सङ्क्रमित, ४ सय ३६ जना मुक्त, एकको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...

कोरोना भाइरसबाट मुक्त हुने बित्तिकै सर्वोच्चमा राणा उपस्थित

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजदेखि सर्वोच्च अदालत उपस्थित हुनुभएको छ । प्रधानन्यायाधीश जबरा सङ्क्रमित भएपछि मङ्सिर ९ गते बलम्बुस्थित सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना हुनुभएको थियो । कोरोना रिपोर्ट ...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जोगिन विज्ञहरुको आग्रह

काठमाडौं — सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता चीनको हुवाइ प्रान्तमा देखिएको कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै आतङ्कित बनाएको छ । यो महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । अहिले पुनः कोरोना भाइरसको ...

सुरक्षाकर्मीले गोली प्रहारगर्दा १३ जना सर्वसाधारण नागरिक मारिए

नागाल्याण्ड– भारतको नागाल्याण्ड राज्यमा सुरक्षामर्की गोली लागेर १३ जना सर्वसाधारण नागरिक र एक जना प्रहरीको मृत्यु भएको छ । सुरक्षाकर्मीले आतङ्कवादीविरुद्धको अप्रेशनका क्रममा गलत ठाउँमा हमला गर्दा ती सर्वसाधारण नागरिकहरु मारिन पुगेका हुन् । उक्त ...

तस्करीको आरोपमा प्रहरी जवान नै पक्राउ

काठमाडौं – प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीलाई उक्त आरोपमा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ...

ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने बोर्डको निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार बोर्डले सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) ...

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, राजमार्ग नै अवरुद्ध

धनगढी – कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ ...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाइते

काठमाडौं – काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ ...

सहिद स्मारक फुटबलः आर्मी र ब्रिगेड ब्वाइजको भिड्न्त आज हुँदै

फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्तर्गत आजको खेल आर्मी क्लब र ब्रिगेड ब्वाइज युनियन क्लबका बीच हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दरशथ रङशालामा ४ः४५ बजे यी दुवै चिरपरिचित प्रतिद्वन्द्वी ...

राप्रपाको अध्यक्षमा झापाका लिङ्देन, पदाधिकारीमा दुवै समूहको प्रतिनिधित्व

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, फाइल तस्वीर ।काठमाडौं – राष्ट्रिय प्रजातान्त्र पार्टीको एकता महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । नयाँ कार्यकालका लागि प्रतिनिधिसभामा राप्रपाका एक जनामात्र सांसद रहेका युवा नेता राजेन्द्र लिङ्देन पार्टीको ...