२० मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी ...
२० मङि्सर २०७८, सोमबार
संसदीय समिति, फाइल तस्वीर ।काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि ...
२० मङि्सर २०७८, सोमबार
साङ्केतिक तस्वीर ।ललितपुर – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका–१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल प्रहरीले शुक्रबार ललितपुर महानगरपालिका–१० कुपण्डोल डेराबाट पक्राउ गरेको हो । भुजेलले ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ । सरकारले अघिल्लो महिना भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – पार्टीको दशौं महाधिवेशन सकिए लगतै नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थायी कमिटी गठन गर्न लागेको छ । महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारी बाहेक २६ जना नेताहरुलाई स्थायी कमिटीमा लैजान लागेको हो । पार्टी भित्रको ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि देखापरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि ‘ओमिक्रोन’ भेरियन्टबाट दुईजना सङ्क्रमित देखा परेका छन् । तर यसबारेमा मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी ...
२० मङि्सर २०७८, सोमबार
जनकपुर– सत्तारुढ दल नेपाली काङ्ग्रेस को अर्को हप्ता हुने महाधिवेशनको सङ्घारमा आइपुग्दा समेत प्रदेश–२ को प्रदेशस्तर अधिवेशन रोकिएको छ । प्रदेश–२ अधिवेशनका निर्वाचन संयोजक रमेश रिजालले परिस्थिति काबुभन्दा बाहिर गएको हुनेले सहमतिमा प्रदेश अधिवेशन स्थगित ...
२० मङि्सर २०७८, सोमबार
फाइल तस्वीर । काठमाडौं– बङ्गलादेशमा आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल सङ्घले दोस्रो चरणका लागि १६ खेलाडीको छनोट गरेको छ । मुख्य प्रशिक्षक हान ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– भारतलगायत विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । आज बिहान सुदूरपश्चिम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सतर्कताका ...