०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाचार

चौधौं महाधिवेशनमा कुनै शक्ति प्रदर्शन हुँदैन : प्रधानमन्त्री देउवा

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशमा कुनै शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री देउवाले बालुवाटारस्थित सरकारी निवासमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीका दौरानमा यस्तो धारणा राख्नु भएको हो ...

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएलाई दिएको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौं – उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई दिएको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले मुख्य न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी ...

काङ्ग्रेस महाधिवेशनः बागमतीमा बानियाँ, प्रदेश नं १ मा थापा निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । हिजो आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९ ...

जङ्गल गएको बेला गोली लागेर एक युवकको मृत्यु, घटनाबारे थप अनुसन्धान जारी

तनहुँ – शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा ...

अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भएको भन्दै अस्पतालका कर्मचारीलाई जेल

एजेन्सी – जोर्डनको एक अदालते कोभिड– १९ को महामारीको समयमा अक्सिजन नपाएर १० जनाको मृत्यु भएको विषयमा फैसला सुनाएको छ । उक्त प्रकरणमा अदालतले एक अस्पतालका प्रमुख अधिकारीसहित पाँच जनालाई दोषी ठहर गरेको छ । ...

प्रवासमा बस्नेहरूले मातृभूमिप्रति मायाको भाव राख्दछन् : प्रधानमन्त्री देउवा

वाशिङ्टन डिसी – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरूले देशलाई अत्यधिक माया ...

स्थापनाको एक दशकपछि एमबीबीएस कक्षा सुरु, दुर्गम क्षेत्रको विकासले कोल्टे फेर्दै

काठमाडौं – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र ...

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशका विभिन्न भागमा आज पनि वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ । ...

स्रोत नखुलेको ६९ लाख रकमसहित एक युवक पक्राउ

काठमाडौं – काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ ...

बालबालिकाहरुलाई लक्षित गरी विद्यालयबाटै खोप दिने तयारीमा सरकार

काठमाडौं – सरकारले बालबालिकाहरुलाई लक्षित गरी विद्यालयीय स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको हो । आज बसेको ...