०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र ★   लेखक तथा पत्रकार खनालको निधन ★   हराए ‘पोखराको सम्झना’ ★   मौलिक पोसाक भाडामा लगाएर आम्दानी ★   छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध

समाचार

काङ्ग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज सोमबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम रहेको छ । सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर ...

नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १ सय ३४ पदका लागि ४ सय ८७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । काङ्ग्रेस विधानअनुसार १ ...

काङ्ग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार सहित ६० जनाले लिए मनोनयन फिर्ता

फाइल तस्वीर ।काठमाडौं– नेपाली काङग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिका लागि मनोनयन दर्ता गराएकामध्ये ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार सभापतिको उम्मेदवार गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ...

सभापतिको उम्मेदवारबाट नाम फिर्ता लिए युवा नेता न्यौपानेले

फाइल तस्वीर ।काठमाडौं – नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा पार्टीको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले सभापति पदका अर्का प्रत्याशी डा.शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर ...

काङ्ग्रेस महाधिवेशन: केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरुमध्ये २७ जनाले लिए नाम फिर्ता

काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा आगामी नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । हिजो शनिबार उम्मेदवारको लागि मनोनयनपत्र दर्ता गराएकाहरु मध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार ...

बङ्गलादेशमा हुन लागेको एसियन सेन्ट्रल जोन भलिबल खेल्ने महिला टिमको घोषणा

फाइल तस्वीर ।काठमाडौं — नेपालले आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुन लागेको एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको घोषणा भएकोे छ । नेपाल भलिबल संघले ...

नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी हो : नेपाल

फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण कार्य पूरा

म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...

दुई नम्बर प्रदेशको खुल्ला केन्द्रीय सदस्यमा संस्थापन पक्षका दुईजना निर्विरोध निर्वाचित

काठमाडौं – नेपाली काङग्रेसको चौधौं महाधिवेशनमा दुई नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जनाले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो ...

पार्टीलाई सुदृढ बनाउन डा.शेखरले गरे सात सङ्कल्प

फाइल तस्वीर ।काठमाडौं – नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा सभापति पदको प्रत्यासी बन्नुभएका नेता डा. शेखर कोइरालाले आफु सभापतिमा निर्वाचित हुनका लागि सात वटा सङ्कल्प सार्वजनिक गर्नु भएको छ । महाधिवेशनबाट आगामी नेतृत्वको लागि सभापति पदमा ...