०१ पुष २०७८, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद ...
०१ पुष २०७८, बिहिबार
दक्षिण अफ्रिका – बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन एक अदालतले आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो । जुमालाई ...
०१ पुष २०७८, बिहिबार
कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...
०१ पुष २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री को हुने भन्ने आज अबेरसम्म छिनोफानो हुँदैछ । महामन्त्रीको मतगणना कतिबजेबाट सुरु गर्ने विषयमा छलफल गर्न महामन्त्रीका प्रतिनिधिहरुको बैठक बस्दैछ । काङ्ग्रेस निर्वाचन समितिले महामन्त्रीको मतगणना ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसको १४ औं महाधिवेशन अन्तगर्त महामन्त्री पदको मतगणना आज केही समयपछि सुुरु गरिंदै छ । निर्वाचन समितिका अनुसार महामन्त्रीको मतगणना बिहानदेखि सुरु गर्ने तयारी भइरहेको छ । सभापति शेरबहादुर देउवा ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ९४ वटा नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
२९ मङि्सर २०७८, बुधबार
बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका आजदेखि बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रास्फीति दर ५ दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को चार महिनाको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय प्रस्तुत गर्दै वार्षिक विन्दुगत आधारमा ...
२९ मङि्सर २०७८, बुधबार
बनेपा – काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाउनुभएको थियो । कार्यक्रममा भारतीय ...