०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम ...
०२ साउन २०८१, बुधबार
नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाल । काठमाडौँ, साउन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई रिक्त रहेको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने जानकारी दिनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य ...
०२ साउन २०८१, बुधबार
फाइलतस्वीरः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली । काठमाडौँ, साउन २ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ । आगामी हप्ता ६ गते आइतबार प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो । ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौंँ, साउन २ गते । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबिच आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भेट भएको हो । सो भेटमा नेपाल– चीन सम्बन्धका ...
०२ साउन २०८१, बुधबार
गोरखा, साउन २ गते । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण ...
०२ साउन २०८१, बुधबार
गलेश्वर, साउन २ गते । गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ । गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार ...