१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक ★   राहत सामग्री नपाएको बाढीपीडितको गुनासो ★   अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल ★   साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ★   मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी ★   राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता ★   बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान ★   नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह ★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

समाचार

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा

दमौली, साउन २ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का शङ्कर पन्तले स्वास्थ्य ...

उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

काठमाडौँ, साउन २ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल ...

खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच शिष्टाचार भेट

काठमाडौँ, साउन २ गते । खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा ...

खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री यादव

काठमाडौँ, साउन २ गते । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खानेपानी तथा ढल निकास विभागमा स्वागत तथा कार्यविवरणबारे जानकारी दिन आज आयोजित कार्यक्रममा उहाँले मन्त्रालयमा थप ...

रसुवामा आज दिउँसो भूकम्पको धक्का

साङ्केतिक तस्वीरकाठमाडौंँ, साउन २ गते । रसुवामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त ...

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज ...

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल ...

नेप्से परिसूचकमा ५४ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम ...

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाल । काठमाडौँ, साउन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई रिक्त रहेको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको ...

सत्तापक्षको मुख्य सचेतकमा सांसद बर्तौला

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको ...