०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली ★   अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै ★   न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती ★   पुस्तौदेखि चल्दै आएको वरघर प्रथा ★   संस्कृति जोगाउँदै भल्कोटवासी, अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

समाचार

एमसीसीबारे छलफल गर्न कार्यव्यवस्था समितिको बैठक सुरु, संसदको बैठक पनि आजै

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आज दिउँसो बस्दैछ । मङ्सिर २८ गते सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि आज पुष ६ गते बस्ने गरी बैठक स्थगित भएको थियो । संसद सचिवालयका ...

गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड

टोकियो – जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो । विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई ...

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

फाइल तस्वीर काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले तीन तहका पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कुल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण ...

भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते

डोटी – जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट ...

पुष लागेदेखि नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै, आज ...

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

फाइल तस्वीर म्याग्दी – गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी ...

मतदाता नामावली सङ्कलनमा सहयोग पु¥याउन निर्वाचन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको ...

माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्बाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दे सहयात्री निर्वाचित हुनु भएको हो । कुल २ सय ६१ ...

काङ्ग्रेस महाधिवेशनः केन्द्रीय सदस्य महिला आरक्षण कोटाबाट नौ जना निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता ...

पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

काठमाडौं – स्वर्गीय मदन भण्डारीका भूमिगतकालीन हस्तलिखित दस्तावेज सहजै अध्ययन गर्न पाइने भएको छ । राष्ट्रिय अभिलेखालय र मदन भण्डारी स्मृति प्रतिष्ठानको वेबसाइटमा ती दस्तावेज राखिँदै छन् । यही पुस १० देखि ती सामग्री वेबसाइटमा हेर्न पाइनेछ । ...