१५ पुष २०७८, बिहिबार
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट खाने तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेको छ । हिजो साँझ उक्त ट्याङ्कर त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर ...
१५ पुष २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र ...
१४ पुष २०७८, बुधबार
इच्छाराज तामाङ, फाइल तस्वीरकाठमाडौं– काठमाडौं जिल्ला अदालतले सिभिल बैंकका अध्यक्ष तथा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष समेत रहेका इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार ...
१४ पुष २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिती घटेपछि विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र ...
१४ पुष २०७८, बुधबार
काठमाडौं – तमु ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुअघि नै ...
१४ पुष २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार सोमबार एकैदिन ५ लाखभन्दा बढी मानिसले कोरोना विरुद्ध खोप लगाएका छन् । ...
१४ पुष २०७८, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ...
१४ पुष २०७८, बुधबार
लक्ष्मी बास्कोटा काठमाडांै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली तथा वर्षा भएको छ । हिमाली तथा उच्चपहाडी क्षेत्रमा अधिकांश भू–भागमा हिमपात भएको छ । काठमाडौं उपत्यकाका डाँडाहरुमा पनि यस वर्ष बाक्लो हिउँपात ...
१४ पुष २०७८, बुधबार
काठमाडौं– जनवादी राज्यसत्ता स्थापना गर्ने सपना बोकेर जनयुद्ध लडेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मूलधारको राजनीतिमा आएपछि उसले बोकेको सिद्धान्त, विचार, कार्यदिशा, कार्यनीतिमा खिया लागेको र सबै किसिमले माओवादी खुइलिंदै गएको भन्ने आरोप उसकै कार्यकर्ताले ...
१४ पुष २०७८, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं – राजधानीमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरीले बताएको छ । बलात्कृत महिनामाथि नौं जनाले सामुहिक बलात्कार ...