१६ पुष २०७८, शुक्रबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ...
१६ पुष २०७८, शुक्रबार
सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ८५ जनामा पीसीआर तथा १ हजार १ सय ...
१६ पुष २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो । छ दिनदेखि ...
१६ पुष २०७८, शुक्रबार
एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शिता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यतया उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि ...
१६ पुष २०७८, शुक्रबार
तुलसीपुर – दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो । आज बिहान ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल हुँदै छन् । पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदैछन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो ...