०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै

समाचार

आज देशभर ४ सय ३ जना कोरोना सङ्क्रमित, ६ जनाको मृत्यु

देशभर आज ४ सय ३ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । ...

साउथ इण्डियन चलचित्र ‘मास्टर’ले पहिलो दिनमै ४० करोड भन्दा धेरैको व्यापार ग¥यो

चलचित्रका नायक थलापति विजयी र विजय सेतुपति अभिनित चलचित्र ‘मास्टर’ले विश्वभरमा पहिलो दिनमै ४० करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । ...

अन्तरबैंक एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने

एउटा बैंकको एटीएम कार्ड र अर्को बैंकको एटीएम बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । ...

डब्लुएचओको टोली कोरोना भाइरसको उद्गम स्थल वुहान पुग्यो

कोरोना भाइरसको उदगम स्थल वुहानमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को टोली कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्नका लागि चीनको वुहान शहर गएको छ । ...

राष्ट्रिय योग दिवस प्रधानमन्त्री निवास बालुवाटारमा मनाइयो

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । ...

जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८, शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको खुलासा भएको छ । ...

परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन ज्ञवाली आज भारत जाँदै

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज नयाँदिल्ली जान लागेका छन् । ...

हिमपातका कारण लिमि आउने सामान नेपाल र चीनको नाकामा रोकियो

ढिलो गरि चिनियाँ पक्षले लिमीका लागि पठाएको सामान हिमपात परी सवारी साधन सञ्चालनमा आउन नसकदा लिमीका लागि आउने दैनिक उपभोग्य सामान नेपाल र चीनको सिमाना लाप्चा नाकामा रोकिएको छ । ...

सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको मृत्यु

भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा यादवको आज बिहान मृत्यु भएको छ । ...