०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन ★   उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्छः स्वास्थ्य मन्त्रालय ★   मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन ★   अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने ★   समाजवादी मोर्चासँग तत्काल सहकार्य हुँदैनः अध्यक्ष यादव ★   विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार ★   अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान ★   माकेका अध्यक्षद्वारा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण ★   रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी ★   सुक्खा पहिरोले अवरुद्ध उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो ★   योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो

समाचार

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी – धरान उपमहानगरपालिका–१५, आरालाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका–२ का ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा ...

तीन स्थानीय तहले गरे पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द

पर्सा – एक सातायता चिसो बढेपछि पर्साका तीन स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् ...

स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाई, आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न नपाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ । बैंकको बैंकिङ विभागले आज एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न ...

कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएका लक्षित व्यक्तिलाई आजदेखि अतिरिक्त खोपको मात्रा दिइँदै

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा ...

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता सुरु

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज मङ्गलबार बिहान १० देखि दिउँसो ...

सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न निर्देशन : मुख्यमन्त्री पोखरेल

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका ...

एकछत्र नेतृत्वमा प्रचण्ड, पार्टी भने खुम्चिंदै र धसिदै

ललितपुर– आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । ललितपुरमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा ...

हिमालयन शेर्पाले तीन अङ्क बटुल्दै पाँचौं स्थानमा उक्लियो

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि जित दर्ता गरेको छ । यो जितसँगै शेर्पा पाँचौं स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ ...

ज्यानमुद्दाका दोषी निलम्बित सांसद चौधरी पार्टी दर्ता गर्न पुगे आयोग

फाइल तस्वीरकाठमाडौं— कैलालीको टिकापुरमा प्रहरीमाथि निर्मम र बर्बर तरिकाले हत्या गरेको घटनामा सम्लग्न मानिएको आरोपी निलम्बित सांसद रेशमलाल चौधरीले निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ता गराएका छन् । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद ...

राष्ट्रियसभा निर्वाचनः एमालेको पोल्टामा रहेको आठ सीटमा गठबन्धन दलले गरे भागबण्डा

फाइल तस्वीर काठमाडौं– पाँचदलीय सत्ता गठबन्धन दलहरुको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचनको लागि भागबन्डा टुङ्ग्याएको छ । आगामी माघ १२ हुने हुने राष्ट्रियसभाको रिक्त सदस्यमा हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनले भागशान्ति सीट छ्ट्याएका छन् । बिहान ...