०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन ★   उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्छः स्वास्थ्य मन्त्रालय ★   मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन ★   अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने ★   समाजवादी मोर्चासँग तत्काल सहकार्य हुँदैनः अध्यक्ष यादव ★   विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार ★   अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

समाचार

जिल्ला अधिवेशनमा व्यस्त प्रमुख प्रतिपक्षी दलको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको भोलि बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह ...

काङ्ग्रेसको १६ जिल्लाको अधिवेशन सर्यो (विज्ञप्ति सहित)

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । काङ्ग्रेस केन्द्री निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्ति अनुसार माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन माघ ...

यात्रु बहाक जीप दुर्घटना, चालकको मृत्यु, सात घाइते, तीनको अवस्था गम्भीर

दैलेख – दैलेखको वेस्तडा बजारदेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भगवतीमाई गाउँपालिकाको केन्द्र वेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु ...

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ । पुस २३ ...

कर्मचारीलाई कोरोना भएपछि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

पाल्पा – जिल्ला अस्पताल पाल्पामा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना ...

धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर जनकपुर – केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर ललितपुर – ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ...

सरकारले दिने भनिएको अतिरिक्त मात्रा खोप अभियान स्थगित

काठमाडौं – सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने ...

आजदेखि शनिबारसम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून ...

कोरोना भाइरसको सङ्क्रमण ३९३ जना पुष्टि, २६३ जना मुक्त, तीनको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर तीन सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ७९४ जनाको पीसीआर ...