२६ पुष २०७८, सोमबार
काठमाडौं – आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ...
२६ पुष २०७८, सोमबार
भारत – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ...
२५ पुष २०७८, आइतबार
काठमाडौं – नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै ...
२५ पुष २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका नेता नैनसिंह महरले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ । थारु विद्यार्थी सङ्घको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने ...
२५ पुष २०७८, आइतबार
दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ...
२५ पुष २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ...
२५ पुष २०७८, आइतबार
जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालका अनुसार, “नगरपालिकाभित्रका ...
२५ पुष २०७८, आइतबार
फाइल तस्वीरसिन्धुपाल्चोक – गृह जिल्ला पुग्नुभएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई ...
२४ पुष २०७८, शनिबार
फाइल तस्वीर सुनसरी– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी निर्वाचन एक्लै लड्ने भएको छ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काङ्ग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका हुन् । शनिबार सुनसरीको इनरुवामा ...
२४ पुष २०७८, शनिबार
काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज शनिबार भएको खेलमा मच्छिन्द्र क्लबले बाजि मारेको छ । फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार पाएर मच्छिन्द्रले स्पष्ट ३ अङ्क बटुलेको छ । मच्छिन्द्र १–० गोलले ...