१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक ★   राहत सामग्री नपाएको बाढीपीडितको गुनासो ★   अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल ★   साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ★   मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी ★   राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता ★   बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान ★   नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह ★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

समाचार

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

फायल तस्वीरमोरङ, साउन ३ गते । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ । प्रदेशका विभिन्न एक ...

बेनिघाट–आरुघाट सडक अवरुद्ध

फाइल तस्वीरगोरखा, साउन ३ गते । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल ...

टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा

फाइल तस्वीरकैलाली, साउन ३ गते । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो । सेवा सञ्चालनका लागि अस्पतालले ४० लाख रुपैयाँ खर्च भएको ...

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

फाइल तस्वीरबैतडी, साउन ३ गते । बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख ...

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप हुने

फाइल तस्वीरताप्लेजुङ, साउन ३ गते । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि सुरु हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय ...

नेपालद्वारा किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ । ...

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

तस्वीरमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम। बागलुङ साउन ३ गते । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । ...

आजको मौसमः लुम्बिनी र कर्णालीबाहेक सबै प्रदेशमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, ...

पहिरोमा परी गम्भीर घाइते चारजनाको हेलीबाट उद्धार

काँक्रेविहार, साउन २ गते । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते ...

सरकारले जारी ग¥यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौँ, साउन २ गते । सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता ...