०२ फागुन २०७८, सोमबार
काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव कामयमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ र ...
०१ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसेको हो । सचिवालय बैठकमा छलफलको मुख्य एजेण्डा सत्ता ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी शहीद प्रतिष्ठानद्वारा आइतबार जनकपुरधाममा आयोजित शहीद परिवारको सम्मान ...
०१ फागुन २०७८, आइतबार
बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको बताउनुभएको छ । आज मधेसको राजधानी जनकपुरधाममा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले न्याय क्षेत्रमा देखिएको ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनाको नमुना परीक्षण गर्दा ५ सय २१ ...
०१ फागुन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसोसियसनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था,रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायतका व्यवसाय आजबाट खुल्ने भएका छन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका सबै नागरिकले आजदेखि बुस्टर डोज लिन पाउने भएका छन् ...