०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै ★   एमाले सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने ★   शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम ★   हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन ★   राष्ट्रपति पौडेलद्वारा अमेरिकी समकक्षी ट्रम्पलाई सफल कार्यकालसहित बधाई ★   डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण, अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी ★   सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात ★   ‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’ ★   वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी ★   देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै ★   प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु ★   अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी

समाचार

हावाहुरीले अवरुद्ध सिमिकोट विमानस्थल सञ्चालनमा

फाइल तस्वीरसिमिकोट – हुम्लाको अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हावाहुरीका कारण एकदिन रोकिएको उडान शनिबार बिहानबाट सुचारु भएको सिमिकोटस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हावाहुरीका कारण हिजो शुक्रबार सिमकोट विमानस्थलमा जहाज अवतरण ...

सत्ता साझेदार मुख्य तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं– पाँच दलीय सत्तारुढ गठबन्धनका मुख्य तीन शीर्ष नेताबीच आज शनिबार बालुवाटरमा भेटघाट र छलफल हुने भएको छ । अमेरिकीय सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट ९एमसीसी०, स्थानीय तहको निर्वाचनको विषयमा तीन शीर्ष नेताहरुबीच छलफल ...

कोरोना भाइरसबाट थप ११२८ जना सङ्क्रमित, १४ जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १७ हजार ४ सय ४७ जनाको पीसीआर विधि ३ हजार ५ सय ४२ जनाको ...

एमसीसी पास गर्न अमेरिकी दवाव तिब्र, नेताहरुलाई चेतावनी, ओली र प्रचण्डबीच टेलिफोन सम्वाद

फाइल तस्वीरकाठमाडौं– दुई ठूला कम्युनिस्ट घटकका शीर्ष नेतृत्वबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ‘एमसीसी’ का विषयमा टेलिफोन सम्वाद भएको छ । बिहीबार साँझ नेकपा माओवादी केन्द्र र एमालेका अध्यक्षद्वयबीच टेलिफोन सम्वाद भएको हो । सत्ता ...

कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, एमसीसी प्रकरणले गठबन्धनमा धाँजा फाट्ने सङ्केत

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । हिजो बिहीबारकै बैठकको निरन्तरता भनिएको बैठक दिउँसो २ बजे बस्ने छ । बिहीबार बसेको कार्यसम्पादन समिति ...

चार देशीय टी–२० सिरिज: नेपाल र ओमानबीच आज भिडन्त हुँदै

फाइल तस्वीर काठमाडौं – चार देशीय टी–२० सिरिज क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको ...

पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

साङ्केतिक तस्वीरतलसीपुर – दाङको तुलसीपुरस्थित एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु हुन गएको हो । दाङस्थित इलाका प्रहरी ...

माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादीका अध्यक्षले पनि एमसीसी पास गर्छौ भन्नुभएको छ: महत

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसले संसद्मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुने बताएको छ । काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार पार्टी कार्यालय सानेपामा बसेको काङ्ग्रेस पदाधिकारी बैठक सकिएपछि पत्रकारहरुसँग बोल्दै एमसीसी संसद्मा ...

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठक कोरोना महामारीको कारण देखाउँदै स्थगित

काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार र शनिबार गरी दुई दिन बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगन गरेको छ । मुलुमा कोरोना भाइरसको सङ्क्रमण निकै घटिरहेको बेला महामारीको कारण ...

सरकारद्वारा अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

फाइल तस्वीरकाठमाडौं– अर्थमन्त्री जनार्दन शमाले चालु आ.व.को बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । मन्त्री शर्माले सरकारले चालु आ.व.को बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको जानकारी गराउनु भएको छ । वर्तमान सरकारले एमाले ...