०२ फागुन २०७८, सोमबार
काठमाडौं – नेपालले चारदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । १७ ओभरको खेल सकिँदा आयरल्याण्डले ७ विकेट ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो । तात्कालीन अध्यक्ष भीष्मराज ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार २ सय ७९ जनाको पीसीआर विधिबाट र २ हजार ४ ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलव ०८ अङ्कले बढेर लागेर २७०० दशमलव ९८ ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बसेको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक बसेको हो । आइतबार ...
०२ फागुन २०७८, सोमबार
नयाँदिल्ली – विश्व महामारी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहर भारतमा पनि विस्तारै ओरोलो लागेको छ । पछिल्लो २४ घन्टामा भारतभर ३४ हजार १ सय १३ जना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा ९१ हजार ...
०२ फागुन २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न कामु प्रधानन्यायाधीश कार्कीले बैठक आह्वान ...
०२ फागुन २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको बैठकलाई औचित्य नभएको बताएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुलाई बोलाउनु भएको थियो । प्रमुख प्रतिपक्षी ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव कामयमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ र ...