०५ असोज २०८१, शनिबार
भर्खरै
★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

समाचार

नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अङ्कमा झरेको छ । ...

राष्ट्रिय फुटबल खेलाडी लामाको सफलतापूवर्क शल्यक्रिर्या

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिर्या गरिएको छ । ...

नेपालमा पनि अनलाइनबाटै मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षा दिन सकिने

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । ...

नेकपा ओली पक्षले काठमाडौंमा मोटरसाइकल ¥याली गर्यो

माघ २३ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा आज मोटरसाइकल ¥याली निकालेको हो । ...

संविधानको खिल्ली उडाउन उद्दत प्रधानमन्त्री : प्रकाशमान

सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । ...

नेकपा (दाहाल–नेपाल पक्ष) द्वारा आमहड्तालको घोषणा

डबल नेकपा (दाहाल–नेपाल समुह) ले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । ...

अवैध नोटसहित एक जना पक्राउ

भारतले चलनचल्तीमा प्रतिबन्ध लगाएको ५ सय रुपैयाँ दरको २ सय ८ थान नोटसहित एक नेपाली युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ...

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ...

जसपाका नेता यादव नेकपा ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन् । ...

सशस्त्र प्रहरीद्वारा सप्तरीमा ४१ किलो गाँजा बरामद

सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । ...