०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते ★   महान्यायाधिवक्ता कार्यालयको मुद्दामा सफलता ६८ प्रतिशत ★   प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता ★   वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको होः उपप्रधानमन्त्री सिंह ★   मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी ★   मौरीपालन व्यवसायमा आकर्षण ★   सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने ★   इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव ★   राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित) ★   निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च ★   बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव ★   माओवादी केन्द्रको प्राथमिकता सरकार होइन, जनता होः अध्यक्ष प्रचण्ड ★   निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने ★   जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती ★   राप्ती नदीमा घडियाल गोहीको गणना सुरु ★   धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता ★   ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै ★   काङ्ग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छः उपमहासचिव ज्ञवाली ★   पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

समाचार

नेप्से परिसूचकमा ३९ दशमलव ४० अङ्कले गिरावट, कारोबार रकम ४ अर्बमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि निरन्तर ओरालोतर्फ नै छ । आज आइतबार नेप्से परिसूचक ३९ ...

देशभर थप २ सय ६२ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७२ जनामा पीसीआर विधिबाट र ३ हजार २ ...

आफूहरुलाई उक्साएर रुसले युद्ध भड्काउन चाहेको छ : राष्ट्रपति जेलेन्स्की

फाइल तस्वीररुस र युक्रेनबीचको घटनाक्रमलाई लिएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुलाई उक्साएर रुसले युद्ध भड्काउन चाहेको आरोप लगाएका छन् । यद्यपि, आफुहरु भने त्यसको विरुद्ध कुनै जवाफ नदिने बताएका छन् । देशको पूर्वी क्षेत्रमा भन्दै ...

एमसीसीका बारेमा साझा धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । गठबन्धन ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७÷०७८ पेस गर्नेमात्रै कार्यसूची रहेको छ ...

देशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने

काठमाडौं – आज देशका पहाडी भू–भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी ...

यथास्थितिमा एमसीसी स्वीकार्य नहुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार्य नहुने निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एस नेता जगन्नाथ ...

देशभर थप ३ सय ५० जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३८ जनामा पीसीआर विधिबाट तथा ३ हजार ५ ...

अनुदानले विवाद र नेपाली राजनीतिलाई नै अप्ठेरोमा पुर्यायो : मुख्यमन्त्री पाण्डे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एमसीसीका कारण मुलुकको राजनीति जटिल मोडमा ...

कुहिने फोहोरको व्यवस्थापन आफैं गर्न महानगरपालिकाको आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरवासीहरुलाई कुहिने फोहोरको व्यवस्थापन आफैं गर्न आग्रह गरेको छ । महानगरपालिकाले आज शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको व्यवस्थापन आफैँ गर्न अनुरोध गरेको हो । गत आइतबारदेखि काठमाडौंमा फोहोर ...