०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

समाचार

विवेकशील पार्टीद्धारा माइतीघरमा प्रदर्शन

विवेकशील पार्टीले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ । ...

संसद विघटनको मुद्दामा सरकारी वकिलको बहस

आज पनि संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको बसहमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् । ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा ‘जनगणतन्त्र’ अघि सार्दै

वर्तमान संकटको समाधानसहित साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् । ...

सरकारले जयनगर रेल सञ्चालनको तयारी पूरा गर्यो

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जानकारी दिएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना ...

दैनिक १ सय भन्दा बढी उडान भर्ने बुद्ध एअरलायन्सको दावी

नयाँ जहाजको आगमनसँगै बुद्ध एअरले आक्रामक बजार विस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । ...

कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ...

चालक अनुमतिपत्रको लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । ...

ओली पक्षद्धारा राष्ट्रिय युवा संगठनको अध्यक्षबाट ‘दीपशीखा’लाई हटाइयो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सत्ता पक्षले राष्ट्रिय युवा संगठन नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा ‘दीपशीखा’लाई हटाएको छ । ...

भोलिदेखि सञ्चारकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

सरकारले सञ्चारकर्मीलाई भोलि सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । ...

मुख्यमन्त्री र मन्त्रीहरु आफ्ना लागि गाडी किन्न व्यस्त छन : राजेश्वर शाह तेली

नेपाली कांग्रेसका तर्फबाट प्रदेश २ का प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले प्रदेश २ का मुख्यमन्त्री देखि मन्त्रीसम्म जनताको हितमा काम गर्नेको सट्टा आफ्ना लागि गाडी किन्न व्यस्त रहेको आरोप लगाएका छन् । ...