२७ फागुन २०७८, शुक्रबार
फाइल तस्वीर चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो । भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात ...
२७ फागुन २०७८, शुक्रबार
फाइल तस्वीर हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन् । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा ...
२६ फागुन २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौँ– संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ। घाइते पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। डिएसपी ...
२५ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । राजधानीको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज बिहान ११ बजे सुन हुन लागेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने देशको ...
२५ फागुन २०७८, बुधबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ । सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएपछि सुन्दरबजार क्षेत्रमा कर्फ्यू लगाइएको हो । ...
२५ फागुन २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र ...
२५ फागुन २०७८, बुधबार
साङ्केतिक तस्वीरलमजुङ – पौडी खेल्ने क्रममा एक जना विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर लमजुङ जिल्ला प्रशासन कार्यालयले सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत सनिज ...
२४ फागुन २०७८, मङ्गलबार
फाइल तस्वीर धर्मभक्त राष्ट्रिय प्रत्योपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ मृत्यु भइसकेपछि खरानी बन्ने अनि माटोमा गल्ने अंगले जीवन र मरणको दोसाँधमा रहेका धेरै मानिसलाई नयाँ जीवन दिएर पुण्य कमाउन ...
२४ फागुन २०७८, मङ्गलबार
फाइल तस्वीररौतहट — नेपाली काँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका सुनिल कुमार यादव विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ७ पदाधिकारीसहित ८९ सदस्य पदका लागि सोमवार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शेखर ...
२४ फागुन २०७८, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका–६ स्थितरामकोटमा गए राति एकै परिवारका पाँचजनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले यस्तो घटना के कति कारणले घट्न पुग्यो भन्ने कुरा ...