३० फागुन २०७८, सोमबार
काठमाडौं – सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति ...
३० फागुन २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार वंशलाल तामाङलाई पराजित गर्दै ९ सय ९२ मत ल्याएर सर्वसम्मतले विजयी हुनुभएको हो । जम्मा १७८७ ...
३० फागुन २०७८, सोमबार
काठमाडौं – आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा निम्न चापीय प्रणाली कायम रहेको छ । सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा ...
२९ फागुन २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालाहरुमा ६ हजार ३ सय ६ जनाको पीसीआर विधि र १ हजार ६ सय ४१ जनाको एन्टिजेन विधिबाट ...
२९ फागुन २०७८, आइतबार
चितवन – फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त ...
२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा दायर भएको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आइतबार नियमित पेसीको रुपमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र ...
२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव आजको बैठकमा पेश भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्ताव माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले पेश गर्नुभएको हो । ...
२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय ध्वजा बाहक कम्पनी नेपाल वायुसेवा निगमले साताको दुई दिन जापानको नारितामा सिधा उडान गर्ने भएको छ । निगमले आगामी चैैत १८ गतेदेखि जापानको नारितामा प्रत्येक मङ्गलबार र शुक्रबार गरी दुई दिन ...
२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिनु भएको छ । संयोजक घिमिरेले आगामी नेपाल बार एशोसिएसनको भावि नेतृत्वको लागि प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिनु हुने भएकाले काङ्ग्रेसको केन्द्रीय ...
२९ फागुन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार ...