१७ फागुन २०७७, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८८ हजार ७ सय ...
१७ फागुन २०७७, सोमबार
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको सचिवालय बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । उक्त बैठक नेकपा संसदीय दलको कार्यालयमा केहीबेर अगाडि प्रारम्भ भएको हो । फागुन २३ गते व्यवस्थापिका संसद्को बैठक बस्ने मिति ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । आज देशभर कोरोनाका ...
१६ फागुन २०७७, आइतबार
एजेन्सी – बङ्गलादेशमा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रु ग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लाग्नु भएको छ । प्रधानमन्त्री ओली आज जहाजबाट झापा जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली आज झापा क्षेत्र नम्बर – ५ मा पुगेर पार्कको शिलान्यास ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेका छन् ।उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट देखिएको छ । बजार खुलेको २ घण्टामा नै परिसूचक नेप्से ५८ दशमलव ५८ अङ्कले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचकहरु घटेका ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएका हुन । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित ...