१० चैत २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न निर्देशन दिएको छ । पार्टीले मातहतका पार्टी कमिटीहरूलाई उम्मेदवारहरुको नाम सिफारिस गर्न समयसीमा तोकेर यस्तो निर्देशन दिएको हो ...
१० चैत २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको निर्वाचन जति नजिकिंदा गएको छ, पार्टीका शीर्ष नेताहरुमा तनाव बढ्दै गएको छ । आगामी निर्वाचनमा स्थानीय तहदेखि सङ्घीयसम्मको निर्वाचनमा ७० प्रतिशतसम्म जित हालित गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरहेटौंडा– प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य भएको हो । बुधबार मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य ...
०९ चैत २०७८, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा वर्तमान सत्तागठबन्धन कायम रहे एमालेले निर्वाचन जित्न कठिन हुने रिपोर्टिङ् भएको छ । केन्द्रीय कमिटीका बैठकमा प्रदेश अध्यक्षहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । ...
०९ चैत २०७८, बुधबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ३ हजार ८ सय ५५ जनाको पीसीआर र १ हजार ५ सय २१ जनाको एन्टिजेन विधिबाट कोरोना ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीर मोरङ — नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरनेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताउनु भएको छ । वाहाँले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने हुनु भएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वाहाँ तनहुँ जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरधनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन् । मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको ...