१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार ★   दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय ★   सभापति कप फुटबलः सङ्कटा क्लब विजयी ★   चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस ★   लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीयः उपराष्ट्रपति यादव ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ विजयी ★   अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक ★   इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

समाचार

बार एसोसिएसनको मतपेटिका भोलिसम्म आइपुग्ने, मतगणना भोलिदेखि

फाइल तस्वीरकाठमाडौं – नेपाल बार एशोसिएशनको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना भोलिदेखि सुरु हुने भएको छ । बार एशोसिएशनको २६औँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकका ...

सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा सुन प्रतितोला ९८ हजार ७ ...

तीन डीआईजीद्वारा दायर रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं – नेपाल प्रहरीका तीनजना डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले एआईजी बढुवाविरुद्ध दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको पेसी हेर्न ...

शैक्षिक अध्ययनका लागि बाहिर जानबाट रोकिएका विद्यार्थीले शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारी र ...

जनसांस्कृतिक महासङ्घमा गीतकार अधिकारी सर्वसम्मत

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेसँग आबद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको छ । महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै ...

लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले ...

सत्ता साझेदार दल : चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफलमा

जनकपुरधाम – सत्तारुढ गठबन्धन आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको सत्ता साझेदारी दलहरुको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशको ...

चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रहरु जसपालाई स्वीकार्य हुन्न : डा.भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा ...

आज नेपाल र पीएनजी उपाधिका लागि फाइनलमा

फाइल तस्वीरकाठमाडौं — नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज सोमबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिविविको क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे फाइनल खेल हुनेछ ।यसअघि भएका सिरिजको चार ...

यस्तो छ आजको मौसमी विवरण

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहने छ । उल्लेखित तीन प्रदेशका प्रदेशका पहाडी ...