११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तमोर करिडोरमार्फत् टिप्ताला क्षेत्रमा पुग्यो गाडी ★   चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती ★   हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छः सभामुख घिमिरे ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार ★   दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय ★   सभापति कप फुटबलः सङ्कटा क्लब विजयी ★   चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस ★   लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीयः उपराष्ट्रपति यादव

समाचार

विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार ...

पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सवको तयारी

कास्की – कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको ...

दूधकोसी जलविद्युत् आयोजना अधिग्रहणको काम सुरु

खोटाङ – दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी ...

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय ...

फेरि बढ्यो पेट्रोल,ग्यास लगायत इन्धनको मूल्य, कति पुग्यो प्रतिलिटर ?

काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । इन्धनमा भएको मूल्य ...

अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर उम्मेदवार,चुनाव चिह्न किताब

काठमाडौं – आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने भएका छन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् । पार्टीको मङ्गलबार बसेको ...

काङ्ग्रेस वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं – सत्ता गठबन्धन दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली काङ्ग्रेसका वरिष्ठ ...

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पठाउने बोर्डको निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा प्रश्नपत्र अनलाइनबाट पठाउने भएको छ । गतवर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा सहज भएकाले यो वर्ष पनि अनलाइनबाट नै पठाउने निर्णय भएको र ‘प्रविधिको प्रयोग गर्न खोजिएको बोर्डले ...

साढे तीन लाख नगदसहित जुवातास खेलिरहेको पाँचजना पक्राउ

काठमाडौं – बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल ¥याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले ...

नेविसङ्घले बुझायो सातबुँदे माग राख्दै परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र

काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही ...