२७ चैत २०७८, आइतबार
फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...
२७ चैत २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८ सय जनाको पीसीआर विधि र ९ सय ४० जनाको एन्टिजेन परीक्षण विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा जम्मा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ ...
२७ चैत २०७८, आइतबार
ललितपुर – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष ...
२७ चैत २०७८, आइतबार
काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को महाप्रवन्धकमा वृत्तान्त खनाल नियुक्त हुनुभएको छ । लाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ। आइतबार क्यानको बैठकले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको हो । क्यानका लागि नवनियुक्त महाप्रवन्धक खनालले १६ ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं — पाँच दलीय सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा गठित समितिले चुनावी ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज आइतबार पत्रकार सम्मेलन गर्न लागेको छ । एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरलाहोर — पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदच्युत भएका छन् । प्रधानमन्त्री खानले संसद् विघटन गरेपछि त्यसविरुद्धको मुद्दालाई त्यहाँको अदालतले उल्ट्याइदिए पछि पुनस्थापना भएको संसदले बहमतबाट खानलाई प्रधानमन्त्रीबाट हटाइदिएको हो । इमरान खान प्रधानमन्त्रीबाट हटेसँगै ...
२७ चैत २०७८, आइतबार
बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वार्ता तस्वीर किभ– बेलायती प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको भ्रमणमा निस्किएका छन् । रुसी आक्रमणको चपेटामा परेको युक्रेनको भ्रमणमा निस्किएका प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको ...
२५ चैत २०७८, शुक्रबार
काठमाडौं – सरकारले १ वर्ष ५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार खोपसम्बन्धी विश्वव्यापी सञ्जालले नेपाललाई निःशुल्क ...