१७ चैत २०७७, मङ्गलबार
हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका ...
१७ चैत २०७७, मङ्गलबार
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको ...
१६ चैत २०७७, सोमबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ...
१६ चैत २०७७, सोमबार
ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ...
१६ चैत २०७७, सोमबार
काठमाडौं – सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषण नियन्त्रणमा नआएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयमा आज बसेको ...
१६ चैत २०७७, सोमबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्चको फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा ...
१६ चैत २०७७, सोमबार
काठमाडौं – चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको ...
१६ चैत २०७७, सोमबार
काठमाडौं – नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासंघ ले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघ का सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा ...
१६ चैत २०७७, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्नको लागि आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन् । थ्री नेशन्स कपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नेको लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ रंगशाला जाने ...
१६ चैत २०७७, सोमबार
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको ...