११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु ★   सुनको मूल्य उकालो लाग्दै। कतिमा हुँदैछ कारोबार ? ★   चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु ★   पन्ध्रौँ चितवन महोत्सव सम्पन्न ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै ★   रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै ★   राप्रपाको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै ★   सुदूरपश्चिम प्रदेशः कृषि बाली क्षेत्र सात दशमलव ७१ प्रतिशतले घट्दा पनि उत्पादन बढ्यो ! ★   महाभारतमा आगलागीः सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक ★   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्थामगर निर्वाचित ★   झोलुङ्गे पुल निर्माणले यात्राको समय छोटियो ★   काठमाडौँ उपत्यकामा चिसो घट्दै, तातो बढ्दै ★   तमोर करिडोरमार्फत् टिप्ताला क्षेत्रमा पुग्यो गाडी

समाचार

स्थानीय तहको चुनावी रणनीति बनाउन पार्टीका नेताहरुसँग छलफल गर्दै प्रचण्ड

फाइल तस्वीरललितपुर– आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) ले पार्टी भित्र छलफललाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज शुक्रबार बिहान ...

पोखराको मेयर उपमेयरका उम्मेदवार छान्न एमालेलाई सकस, आज मतदानबाट उम्मेदवार चुनिदै

फाइल तस्वीरकास्की– नेपाल कम्युनिस्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार लागि निर्वाचन नै गर्ने भएको छ । आगामी निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका निम्ति उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले एमालेले आफ्नो ...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाईँदै

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलमा शुक्रबार जुडशीतल पर्व मनाईँदैछ । यस अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । वैशाख सङ्क्रान्तिको भोलिपल्ट शुक्रबार मनाइने यस पर्वमा घरका श्रेष्ठ व्यक्तिबाट सबैको टाउकोमा पानी ...

बसले ठक्करदिंदा एकको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं – काठमाडौंमा बसले ठक्करदिंदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौंको बेसिगाउँमा भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ ...

बोडेमा विस्का जात्राका प्रारम्भ, बुद्धकृष्णले नौ पटक छेड्ने भए जिब्रो

विस्का जात्राको फाइल तस्वीरभक्तपुर – मध्यपुर थिमि नगरपालिका–२ बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख २ गतेका दिन जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यो जात्रामा बोडेका स्थानीय वासिन्दा ...

बिस्फोट कारण क्षतिग्रस्त रुसी लडाकु पानी जहाज समुद्रमा डुब्यो, मिसाइलको निशाना बनेको युक्रेनको दावी

रुसी मस्क्भ लडाकु पानी जहाज, तस्वीर: एएफपीरुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ । बिस्फोट कारण क्षतिग्रस्त भएको उक्त पानी जहाज समुद्रमा डुबेको हो ।बुधबार मस्क्भ नाम गरेको उक्त पानी जहाज युक्रेन युद्धका लागि सैन्य ...

काङ्ग्रेसको निर्वाचन परिचालन समिति बैठक आज बस्दै

फाइल तस्वीरकाठमाडौं – आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ । ललितपुरको सानेपास्थित काङ्ग्रेस केन्द्रीय कार्यालय आज शुक्रबार १ बजेका लागि निर्वाचन परिचालन समितिको बैठक बोलाइएको ...

निर्वाचन आयोगले गरेको निर्णय सच्याउन राणाको आग्रह

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसकी नेत्री तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि डा.आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नेपालको संविधानको धारा, ...

ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

विराटनगर – भोजपुरको रामप्रसाद राई गाँउपालिकामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित प्रदेश नं.१ प्रहरी कार्यालयका अनुसार प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी स्थानीय जेबी राईको मृत्यु भएको हो ...

घुस लिदैं गर्दा प्रधानाध्यापकसहित दुई जना रङ्गेहात पक्राउ

काठमाडौं – तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल ...