११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाटै सम्बोधन ★   नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह ★   बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता ★   अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीसद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता ★   गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने ★   काङ्ग्रेस संसदीय दलको बैठक आगामी आइतबारका लागि आह्वान ★   अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा ★   भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु ★   सुनको मूल्य उकालो लाग्दै। कतिमा हुँदैछ कारोबार ? ★   चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु ★   पन्ध्रौँ चितवन महोत्सव सम्पन्न ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै ★   रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

समाचार

चुनावी तालमेल र भागबण्डा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजेपछि बस्ने तय भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उप–महानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ...

केन्द्रीय तथ्याङ्क विभागद्वारा सातौँ कृषि गणना सुरु, देशभरका कृषकलाई २४ प्रश्न सोधिने

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले आजदेखि सातौँ कृषि गणना सुरु गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तीन लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना ...

डेढ दशकपछि खुल्यो धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक

कैलाली – धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना ...

सहमति खोज्दै सत्ता गठबन्धन, भागबण्डाको गाँठो फुकाउनै मुस्किल

फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्तागठबन्धन दलको बैठक आज मङ्गलबार पनि बस्दैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरुले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा गरी साझा उम्मेदवार उठाउन छलफल गरिरहेका छन् । उम्मेदवारको ...

राष्ट्रिय युवा परिषद्द्वारा भक्तपुर र धादिङबाट छनौट भएका म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले जनाएको छ । स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप ...

एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । पार्टी अध्यक्ष ओली निवास बालकोटमा हिजो सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ...

युक्रेनी शहर लभिभमाथि रुसी सैन्य कारवाही, सर्वसाधारण नागरिक हताहत

किभ– रुसले युक्रेनमाथिको सैन्य कारवाहीलाई निरन्तरता दिंदै आएको छ । युक्रेनको अहिलेसम्मकै सुरक्षित मानिदै आएकोे पश्चिमी शहर लभिभ पछिल्लोपटक रुसी आक्रमणको निशाना बनेको छ । रुसी गोलाबारीका कारण पहिलोपटक लभिभमा सोमबार सर्वसाधारणको मृत्यु भएको समाचारमा ...

बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेल बारे एउटा निष्कर्षमा पुग्छौः प्रचण्ड

काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरु मिलेर महानगर र उपमहानगरमा साझा उम्मेदवार उठाउने दावी गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले ...

सत्तागठबन्धनको बैठकबाट जुटेन सहमति, दलहरु आ–आफ्नै अडानमा

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको आसन्न निर्वाचनका क्रममा महानगर र उपमहानगरमा गठबन्धनको साझा उम्मेदवार बनाउने गरी भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टासम्म चलेको बैठकमा ...

निलम्बित गभर्नरद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता

फाइल तस्वीरकाठमाडौँ – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । निलम्बित गभर्नर अधिकारीको रिट निवेदनको पेशी भोली मङ्गलबारका लागि तोकिएको छ । सरकारले आफुमाथि अनावश्यक आरोप लगाउँदै ...