३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीर । जनकपुरधाम – मतगणनाको विषयलाई लिइर महोत्तरीको सोनामा गाउँपालिकाको मतगणनास्थल र सर्लाहीको कौडेना गाउँपालिकामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडप भएको छ । सर्लाहीमा त प्रहरीले ६ राउण्ड हवाई फायर समेत गर्नु भएको ...
३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं– सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको प्रारम्भिक नतिजा अनुसार मेयरकी प्रत्यासी रेणु दाहालले अग्रता लिएकी छन् । प्राप्त विवरण अनुसार रेणुले ६३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ३७ ...
३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना गर्ने काम सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना गर्ने काम सुरु भएको हो । दलका प्रतिनिधि समयमा नआइपुगेकोले मतगणना केही समय ढिलाइ हुन गएको थियो ...
३१ बैशाख २०७९, शनिबार
रुकुम – हिजो सम्पन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सानेभेरी गाउँपालिकाको वडा नं. १ मा प्यानल सहित विजय प्राप्त गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल ...
३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीरकास्की – तनहुँ जिल्लाको व्यास नगरपालिकाको निर्वाचनका क्रममामा विपक्षी समुहबाट आक्रमण गरी घाइते बनाइएका मेयर पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । स्थानीय तह निर्वाचनका दिन हिजो तनहुँको ...
३१ बैशाख २०७९, शनिबार
फाइल साङ्केतिक तस्वीरजोमसोम— हिमाली जिल्ला मुस्ताङको मतगणको परिणाम आउन थालेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेले गठबन्धनका उम्मेदवारलाई पछि पार्दै विजय हात पारेको हो । उक्त पालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ ...
३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी ...
३० बैशाख २०७९, शुक्रबार
साङ्केतिक तस्वीर ।उदयपुर– मतदान केन्द्रमा प्रहरीले गोलि चलाउँदा एक जना व्यक्ति घाइते भएका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका अन्तर्गत वडा न. १० को मतदान केन्द्रमा बुथ कब्जा गर्न खोज्ने समूहसँग भएको मुटभेडमा प्रहरीले गोलि ...
३० बैशाख २०७९, शुक्रबार
काठमाडौं– आज शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजबाटै मतगणनाको कार्य सुरु गर्ने तयारी भएको छ । यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजानेक्रम ...
३० बैशाख २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं– स्थानीय तहको निर्वाचन केहीबेर अघिमात्रै सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको निर्वाचन केही छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ । कुल ७ सय ५३ स्थानीय तहको निर्वाचनमध्ये ...