१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण ★   अल्लोको कपडाबाट आकर्षित सामग्री ★   सत्तारुढ दलको बैठक आज बस्दै ★   ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’ ★   पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर ★   अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो ★   दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै ★   रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण ★   मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका ★   रास्वपाको सचिवालय बैठक बस्दै ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   बोयर जातको बोकाको माग उच्च ★   शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनः ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट ★   आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   पाँचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ गतेदेखि सुरु, आठ टिमको सहभागिता रहने ★   पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा ★   ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित ★   सह–वित्तीयकरणमा जलविद्युत् आयोजना निर्माण हुने निश्चित् ★   ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

समाचार

गणनाका लागि खन्याइएको मतपत्र पुनःमतपेटिकामै हालेर सिलबन्दी

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि मतगणना स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो ...

मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आयोगको आग्रह

काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा हुने मानवीय त्रुटीलाई विवादको विषय नबनाउन निर्वाचन आयोगले आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाई गर्ने ...

सूचनाबाट वञ्चित गरेको भन्दै पत्रकारहरूद्वारा विरोध

वीरगञ्ज – स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम पाउनबाट वञ्चित गरेको र सहज वातावरणमा सुचना उपलब्ध नगराइदिएको भन्दै पत्रकारहरूले पेनडाउन गरेका छन् । पत्रकारलाई सूचना दिन वञ्चित गरेको भन्दै पेनडाउन गरिएको नेपाल पत्रकार महासङ्घ पर्साले जनाएको ...

काठमाडौंको मतगणना रोचक बन्दै, बालेनलाई पछ्याउँदै सिंह र स्थापित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...

भरतपुरमा रेणुको अग्रता, सुवेदीले पछ्याउँदै

फाइल तस्वीरभरतपुर – बैशाख ३० गते शुक्रबार सम्पन्न भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतगणतामा रेणु दाहालको अग्रता कायम छ । दाहालले आफ्ना निकटम प्रतिद्वन्द्व एमालेका विजय सुवेदीलाई १ सय १० मतले पछिपारिकी छन् । प्राप्त मतपरिणाम अनुसार ...

पोखरा महानगरपालिकमा एकीकृत समाजवादीको अग्रता

फाइल तस्वीर कारुकी – पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनाबाट प्राप्त पछिल्लो अपडेट अनुसार मतगणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २३ मत प्राप्त गर्नुभएको ...

नेपाली काङ्ग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति बन्ने

फाइल तस्वीरकाठमाडौं – शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म २० स्थानीय निकायको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएका नतिजामा नेपाली काङ््ग्रेसले ७ स्थानमा प्रमुख र ७ स्थानमा ...

बालेनको मत थपिंदै, अग्रस्थानमा कायमै

फाइल तस्वीरकाठमाडौं – सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायम राख्दै मतभार बढाउँदै लगेका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा ५९० मतले अगाडि रहेका छन् । ...

एमाले ६, काङ्ग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी केन्द्र १ पालिकामा विजयी

फाइल साङ्केतिक तस्वीरकाठमाडौं – मतगणना सकिएका १२ पालिकामध्ये नेपाल कम्युनिस्ट पार्टी एमालेले ६ स्थानमा विजय प्राप्त गरेको भने नेपाली काङ्ग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका ...