०७ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)का ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्गत रहेको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तर्राष्ट्रिय बजारमा ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – आज सोमबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – पहेंलो धातु सुनको मूूल्य वृद्धि भएको छ । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज प्रतितोला ९७ हजार ७ सात रुपैयाँमा सुनको ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरमलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको उक्त प्रतियोगितामा नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा ...
०६ असार २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौं धुुम्बाराही चक्रपथस्थित चप्पल कारखाना नजिकै गएराती टिपरले दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट मृत्युभएका अन्दाजी ३० वर्षीय ति पैदलयात्रीको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरवीरगञ्ज – वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को जेठ महिनामा मात्रै १८ अर्ब ८ करोड ३७ लाख ४१ ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा बैठक दिउँसो १ बजे बैठक भएको हो । आजको बैठकमा विभिन्न विधेयकमाथि दफाबार छलफल हुने कार्यसूची रहेको संसद ...
०६ असार २०७९, सोमबार
साङ्केतिक फाइल तस्वीरडडेलधुरा – अमरगढी नगरपालिका २ स्थित कारीगाउँमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको उक्त ट्याक्टर गएराति करिब साढे ११ ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल उद्योग परिसङ्घले मुलुकको औद्योगिक अवस्थाको प्रतिवेदनको सार्वजनिक गरेको छ । परिसङ्घले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर तेस्रो अङ्क सार्वजनिक गरेको हो । परिसङ्घले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार उद्योगको आय ...