०९ असार २०७९, बिहिबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएको बताउनुभएको छ । जनप्रतिनिधिलाई प्रशिक्षण दिन आज ललितपुरमा आयोजित कार्यक्रममा ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ । अहिले दिउँसो १ बजेबाट सुरु भएको उक्त बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न सात वटा मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालयको बैठक सुरु भएको छ । सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । अहिले जारी बैठकमा पार्टीले दुई साताअघि मन्त्री फेरबदल गर्न ढिलाइ भएको ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – शिक्षक सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकहरुलाई सह–सचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो । आयोग बढुवा सिफारिस ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र ...
०९ असार २०७९, बिहिबार
भक्तपुर – राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ । भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको हो । केन्द्रले एक डाटा इनालिस्ट र एक जना हटलाइन अपरेटरको माग ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई राज्यकोषबाट क्षतिपूर्ति रकम दिन माग गरिएको छ । आज बिहीबार बसेको उक्त बैठकमा समितिका सदस्य ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – गोर्खा भुतपुर्व सैनिक सङ्गठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगी भेटवार्ता गरेको छ । गेसोले गोर्खा मुद्दाको दीगो ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डल तत्काल हेरफेर नहुने भएको छ । सङ्घीय संसद्को बजेट अधिवेशन समापन नहुँदासम्म मन्त्रिमण्डल हेरफेर नहुने भएको हो । सत्ता घटक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्रिमण्डल ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट् व्यूरो सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिनुभएको छ । उहाँहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो । राजीनामा दिनेमा ...