१० असार २०७९, शुक्रबार
मकवानपुर – बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ...
१० असार २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – सरकारले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाउने तयारी गरेको छ । नेपाल आयल निगम स्रोतका अनुसार भारतबाट मूल्य पुनः बढेर आउने भएपछी पेट्रोलको मूल्य बढाउने तयारी गरेको हो । अहिले पेट्रोलको मूल्य प्रति लिटर ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै जनसङ्गठनलाई सरकारविरुद्ध आन्दोलनमा उतार्ने निर्णय गरेको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रको आज बसेको बैठकले अस्वाभाविक ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्याय परिषद्मा निवेदन दर्ता गरेको छ । पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई आज महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो । निगमका कार्यकारी अध्यक्ष ...
०९ असार २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ मा बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । विराटनगरबाट कटारीतर्फ जाँदै गरेको ना५ख १८९८ नम्बरको बस अनियन्त्रित भई ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौ कारोबारको दिन आज बिहीबार शेयर बजार नेप्सेमा भारी अङ्कले पहिरो गएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ३१ दशमलव २१ अङ्कले घटेर १८९३ दशमलव ५३ विन्दुमा बन्द भएको नेपाल ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिले गर्दा जनताले दुःख पाएको भन्दै युक्रेन–रसिया युद्धलाई देखाएर मूल्य नबढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सहिना हुसेनले महँङ्गीले गरिब चुल्हो ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले अबको केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताउनुभएको हो ...