१३ असार २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र भोलि मङ्गलबार सार्वजनिक ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार भएको पार्टीले केही पनि गर्न नसक्ने बताउनुभएको छ । पार्टीको प्रथम केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले केही ...
१३ असार २०७९, सोमबार
सांकेतिक तस्वीर दमौली–– तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको ...
१३ असार २०७९, सोमबार
बारा– प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २ सय लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित बारा बाट चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ...
१३ असार २०७९, सोमबार
काठमाडौं – खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा खानेपानी मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ ...
१३ असार २०७९, सोमबार
साङ्केतिक तस्वीर दाङ – भारतीय जङ्गलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा रासन किन्न गएका दाङको राजपुर गाउँपालिका–६ निवासी सिता घर्ती र सिमा नेपाली (नाम परिवर्तन)लाई भारतीय ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बाट नियुक्त हुनुभएका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ ...
१३ असार २०७९, सोमबार
काठमाडौं – लोकदोहोरी क्षेत्रमा अब्बल गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएको छ । सुर्खेतबाट आइतबार साँझ मात्रै काठमाडौं आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको प्रहरी ...
१३ असार २०७९, सोमबार
काठमाडौं – मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा .जनशक्ति तथा ...
१३ असार २०७९, सोमबार
काठमाडौं – आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दैमा परेको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमाथि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ ...