२० माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो ★   जलवायुको असर र अतिक्रमणको मारमा सिमसार ★   ‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’ ★   आज विश्व सिमसार दिवसः ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ मनाइँदै ★   आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा कुहिरो ★   माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ★   खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने ★   डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार ★   श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै ★   एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ★   ‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’: पूर्वपरराष्ट्रमन्त्री पाण्डे ★   काङ्ग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत ★   अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटन होः मुख्यमन्त्री आचार्य ★   लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म ★   संसद् समीक्षा: सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य ★   राजनीतिबारे गलत भाष्य बनाउन खोजिँदैछ: उपप्रधानमन्त्री सिंह ★   ठमेलमा आगलागी, ६५ लाखको क्षति ★   पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न मन्त्रालयलाई जिम्मेवारी ★   प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव

समाचार

नेकपामा पार्टी एकीकरण हुने अवस्था नबनेपछि नयाँ पार्टी खोल्दै बामदेव

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक पार्टी खोल्ने हुनुभएको छ । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । उहाँले नेपाल कम्युनिस्ट पार्टी एकता ...

धादिङको खनियाबासबाट पेस्तोलसहित दुईजना पक्राउ

धादिङ – धादिङको खनियाबासबाट प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो । प्रहरीले उनीहरू बस्ने डेरामा ...

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकको बजेटमाथि छलफल हुने कार्यसूची

फाइल तस्वीर हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको हो । आजको ...

टेक्सासस्थित एक लरीमा ४६ आप्रवासी मृत फेला

टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकाको एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । ...

अत्याधिक वर्षाका कारण हवाई उडान प्रभावित

काठमाडौं – अति वर्षाका कारण आज हवाई सेवा नै प्रभावित भएको छ । देशका विभिन्न ठाउँको हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू ...

माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको कोटेश्वरमा हिजो साँझ माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेन रहेका छन् । बालकुमारी जाँदै गरेको बा ...

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...

एसको केन्द्रीय परिषद् बैठक बस्दै, बैठकमा अध्यक्ष नेपालद्वारा प्रतिवेदनमाथि छलफल

फाइल तस्वीर काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक हिजो सोमबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकले उक्त ...

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालनमा

चितवन – सक्रिय मनसुनका कारण परेको अविरल वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि ...

देशभर मनसुन सक्रिय, यी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा ...