२० माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति ★   गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु ★   विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ: सांसद नरबहादुर विष्ट ★   जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी ★   क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता ★   अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण ★   बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ ★   राष्ट्रियसभा बैठक आज बस्दै ★   सङ्घीय संसद् अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दै ★   कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो ★   जलवायुको असर र अतिक्रमणको मारमा सिमसार ★   ‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’ ★   आज विश्व सिमसार दिवसः ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ मनाइँदै ★   आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा कुहिरो ★   माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ★   खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने ★   डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार ★   श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै ★   एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ★   ‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’: पूर्वपरराष्ट्रमन्त्री पाण्डे

समाचार

विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव छ : गृहमन्त्री खाँण

काठमाडौं –गृहमन्त्री बालकृष्ण खाँणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्व तयारी प्रतिकार्य बैठकमा सहभागी गृहमन्त्री खाँणले सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास ...

मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत बजार अनुगमन गर्दै सरकार

काठमाडौं – सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सबै तहको संयन्त्र परिचालन गरी एकै पटक एकै ...

चिकित्सकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुर – पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा ड्युटी सकेर घर फर्किदैं गर्दा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको कुटाईबाट ...

कोरोना अपडेटः दिनानुदिन उकालो लाग्दै कोरोना, मुलुकभर ६२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर दिनानुदिन उकालो लाग्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६ सय ...

‘फेरि प्रचण्डकहाँ जाने भनेर कसैले लाज नमानौं : अध्यक्ष दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सच्चा कम्युनिस्टहरूलाई एकीकृत र केन्द्रीकृत गरेर लैजाने बताउनुभएको छ । उहाँले पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै विभाजित भई विभिन्न पार्टीमा लागेका माओवादी साथीहरू पहिले ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

देशको राष्ट्रिय स्वाधिनताको रक्षार्थ माओवादी धाराहरु एकीकृत हुन आवश्यक छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धाराहरू एकीकृत हुन आवश्यक रहेको बताउनुभएको छ । आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले विगतमा ‘क्रान्तिका लागि’ भन्दै पार्टीको मुल धारबाट ...

अमेरिकी पेस्तोल र एक राउण्ड गोलीसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर जनकपुर – प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ ...

हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना ...

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित चन्द्रागिरि नगरपालिका पहिलो

रत्ननगर – चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट ...