१७ असार २०७९, शुक्रबार
काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मा ...
१७ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि दिइएको निवेदनमाथिको अध्ययनपछि आज शुक्रबार आयोगले दल दर्ता गर्दै ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल २ हजार ८ सय १४ जनामा नमुना परीक्षण गर्दा ५० जनामा कोरोना भाइरसको ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै समस्या नहुने बताउनुभएको छ । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । एमालेको आज शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अनाधिकृत व्यक्तिका कारण करको दर हेरफेर गरिएको भन्दै बैठक बहिस्कार गरेको हो ।अनाधिकृत व्यक्तिबाट करको ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा ...
१७ असार २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ...
१७ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सशस्त्र प्रहरी बलका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको ...
१७ असार २०७९, शुक्रबार
कपिलवस्तु – कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेका छन् । ...